आजका तस्बिर असोज २७
सुनसान काठमाडौंदसैं सुरू भएसँगै राजधानी बाहिरिने संख्या बढिरहेको छ। यसैक्रममा दसैं मनाउन लाखौं सर्वसाधारण घर गएसँगै काठमाडौं उपत्यकामा जनसंख्या पातलिँदै गएको छ। तस्बिर: निशा भण्डारी
पूजा गर्दै भक्तजनआज अष्टमी काठमाडौंको भद्रकालीमा पूजा गर्दै भक्तजन। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्