आजका तस्बिर कात्तिक २
१२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्। बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा उनले अनसन तोडेकी हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
अनसन तोडिन् रूबी खानले१२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्। बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा उनले अनसन तोडेकी हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्