आजका तस्बिर कात्तिक ३
पाटन दरबार स्क्वायरमा फोटो खिच्दै एक युवती। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
सेल्फी लिँदैपाटन दरबार स्क्वायरमा फोटो खिच्दै एक युवती। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
पाटन दरबार स्क्वायरमा फोटो खिच्दै एक युवती। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
बालीको नाशसुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरूप नगरपालिकास्थित खेतमा पसेर धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित हुँदै किसान। तस्बिरः अरूणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्