आजका तस्बिर माघ ३
स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
माछा मार्दै महिलास्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
माघ स्नानसोमबार बिहान साँखुको शालीनदी माघ स्नान गर्दै ब्रतालु। स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरू भएको छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
बुस्टर डोज दिन सुरूसोमबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोभिड-१९ विरूद्धको बुस्टर डोज खोप लगाउँदै एक युवती। आजदेखि फ्रन्टलाइनर्सहरूलाई काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड-१९ विरूद्धको बुस्टर खोप लगाउन सुरू गरिएको छ। तस्बिर: निशा भण्डारी
स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
गिडीखोलाबासीको मार्सी धान उत्पादन हुने खेतजुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोला गाउँका स्थानीयबासीको मार्सीधान उत्पादन हुने खेत। यहाँका किसान हिउँदे याममा खेतबारीमा जौ लगाउँछन्। यहाँ गत पुस १४ गते परेको हिउँ अझै राम्रोसँग पग्लिएको छैन। तस्बिरः विजय रावत/रासस
स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला। तस्बिर: तोलाकान्त बगाले/रासस
छानबिन समितिले बुझायो प्रतिवेदनपशुपति धर्मशालाबारे प्रतिवेदन बुझाउँदै छानबिन समिति। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सो धर्मशाला बतास समूहलाई सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न सिफारिस गरिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्