आजका तस्बिर- चैत १२
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।  तस्बिर: निशा भण्डारी
दीपेन्द्रसिंह ऐरीको पहिलो एकदिवसीय शतकनेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्। तस्बिर: निशा भण्डारी
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।  तस्बिर: निशा भण्डारी
द्विपक्षीय वार्तानेपाल र चीनबीच दुई पक्षीय वार्ता सुरू भएको छ। शनिबार सिंहदरबारमा नेपाल र चीनका अधिकारीहरूबीच द्विपक्षीय वार्ता सुरू भएको हो। तस्बिर: परराष्ट्र मन्त्रालय
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।  तस्बिर: निशा भण्डारी
सडक मर्मत गरिँदैम्याग्दीको रघुगंगा गाउँपालिका–४ को अजिङ्गर भीरमा सडक मर्मत गरिँदै। वडा नम्बर ४, ७ र ८ लाई सडक सञ्जालले जोड्ने यो सडकखण्ड स्तरोन्नति भैरहेको छ। तस्वीर: कमल खत्री, रासस
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।  तस्बिर: निशा भण्डारी
तमोर कोरिडोरपाँचथरको रानी गाउँबाट देखिएको राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर। अहिले चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ ओलाचुङगोला खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।  तस्बिर: निशा भण्डारी
जलाशयमा घाँसघोराही-१७ कर्जाहीमा निर्माण गरिएको जलाशयमा घाँस भरिएको छ। पाँच सय बिघा जमिनलाई सिँचाइ पुर्‍याएको जलाशय संरक्षणको पर्खाइमा छ। तस्वीर:रञ्जिता अधिकारी,रासस
प्रतिक्रिया दिनुहोस्