आजका तस्बिर- चैत १४
मुगुको मुर्मा गाउँमा आफ्नो घरको आँगनमा बसेर मुस्कुराउँदै एक वृद्धा। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
मुस्कानमुगुको मुर्मा गाउँमा आफ्नो घरको आँगनमा बसेर मुस्कुराउँदै एक वृद्धा। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
मुगुको मुर्मा गाउँमा आफ्नो घरको आँगनमा बसेर मुस्कुराउँदै एक वृद्धा। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
नरदेवी श्वेतकाली बाह्र वर्षे जात्रा:नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमा देवगण। देवगणमा स्वेतकाली अजिमा, कुमारी, भैरव, बाराही, गणेश, द्रौपती सिंघेणी, बाधिणी, महालक्ष्मी, ब्रह्मायणी, इन्द्रायणी र नारायणी रहन्छ। तस्वीर: रत्न श्रेष्ठ/रासस
मुगुको मुर्मा गाउँमा आफ्नो घरको आँगनमा बसेर मुस्कुराउँदै एक वृद्धा। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
खोलामै मोटरसाइकल सरर...म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडक खण्डअन्तर्गत बगरखोलामा जोखिम मोलेर मोटरसाइकल चलाउँदै चालक। पक्की पुल नहुँदा यहाँ खोलामै सवारी साधन वारपार गराउनुपर्ने बाध्यता छ। तस्वीर: कमल खत्री/रासस
मुगुको मुर्मा गाउँमा आफ्नो घरको आँगनमा बसेर मुस्कुराउँदै एक वृद्धा। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
धानको बीउ काढ्दै किसानचैतेधान रोप्न धानको बीउ काढ्दै तनहुँको व्यास नगरपालिका–१ अम्रेनीका किसान । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला धान रोप्न व्यस्त छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्