आजका तस्बिरहरू- चैत १९
पेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पेट्रोल अभावपेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
घान्द्रुकमा इन्द्रेणीकास्कीको घान्द्रुक गाउँमा देखिएको इन्द्रेणी। तस्बिरः सेतोपाटी
पेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गहुँ काट्न सुरुझापामा सिजनको बाली गहुँ काट्दै किसान। यो सिजनमा किसानको पहिलो रोजाइ गहुँ खेती झापामा हुने गरेको छ। तस्बिर: विनोद सापकोटा/सेतोपाटी ।
पेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
असनको पाहाँच:ह्रे जात्रानेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्। शनिबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो जात्रा मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पेट्रोल नपाएपछि काठमाडौंको सामाखुसीस्थित पेट्रोलपम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकल चालकहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधानमन्त्री देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमाभारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा हात मिलाउँदै। तस्वीर:रोशन सापकोटा, रासस
प्रतिक्रिया दिनुहोस्