आजका तस्बिरहरू- चैत २२
मधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राम्रो जनकपुरमधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भेटी गन्दैम्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी। पछिल्लो १३ दिनको अवधिमा चार लाख ९२ हजार ४०५ रुपैयाँ भेटी संकलन भएको कोषले जनाएको छ। तस्बिरः सन्तोष गौतम/रासस
मधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ढुंगामा कला उतार्दै कलाकाररूपन्देहीको देवदहमा जारी प्रस्तर कला प्रदर्शनीमा ढुंगामा कला उतार्दै कलाकार। तस्बिर: नरेश केसी/रासस
मधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जौं बालीघोराही– १४, झिगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा लगाएको जौं बाली स्याहार्दै कामदार। होम गर्न जौंको प्रयोग गरिन्छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
मधेश प्रदेशको राजधानी जनकपुरको जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चैते धाननुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा लगाएको चैते धान। सिँचाइ कुलोको सहजता भएसँगै यहाँका किसानले वर्षमा दुई बाली धान लगाउन थालेका छन्। तस्वीर: रामहरि न्यौपाने, रासस
प्रतिक्रिया दिनुहोस्