आजका तस्बिरहरू- चैत २६
मधेश प्रदेश अन्तर्गत पर्साको ठोरीमा परम्परागत तरिकाले काठ चिर्दै मानिसहरू। हिजोआज आधुनिक मेसिनबाट काठ चिर्ने चलन चलिरहेकोले यसरी मान्छेले काठ चिर्ने परम्परा लोप हुँदै गएको छ। तस्विरः नविनबाबु गुरूङ/सेतोपटी
लोप हुँदै काठ चिर्ने परम्परामधेश प्रदेश अन्तर्गत पर्साको ठोरीमा परम्परागत तरिकाले काठ चिर्दै मानिसहरू। हिजोआज आधुनिक मेसिनबाट काठ चिर्ने चलन चलिरहेकोले यसरी मान्छेले काठ चिर्ने परम्परा लोप हुँदै गएको छ। तस्विरः नविनबाबु गुरूङ/सेतोपटी
प्रतिक्रिया दिनुहोस्