आजका तस्बिर- वैशाख ३
काठमाडौंको टोखामा बिस्का जात्राको दिन नारायण पोखरीमा कोथु गनेद्यः ((कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरिँदै गुठीयार तथा स्थानीय समुदाय। तस्विर:रत्न श्रेष्ठ
टोखामा बिस्का जात्रा:काठमाडौंको टोखामा बिस्का जात्राको दिन नारायण पोखरीमा कोथु गनेद्यः ((कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरिँदै गुठीयार तथा स्थानीय समुदाय। तस्विर:रत्न श्रेष्ठ
काठमाडौंको टोखामा बिस्का जात्राको दिन नारायण पोखरीमा कोथु गनेद्यः ((कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरिँदै गुठीयार तथा स्थानीय समुदाय। तस्विर:रत्न श्रेष्ठ
१० फिट अग्लो डोको!नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न. ७ महादेवफाँटमा बुन्दै गरेको १० फिट अग्लो डोको। तस्बिर: सुदिप घिमिरे
काठमाडौंको टोखामा बिस्का जात्राको दिन नारायण पोखरीमा कोथु गनेद्यः ((कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरिँदै गुठीयार तथा स्थानीय समुदाय। तस्विर:रत्न श्रेष्ठ
धार्मिक पर्यटकीयस्थल नमोबुद्धकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ स्थित बौद्ध धर्माबलम्वीहरुको आस्थाको केन्द्र एवं ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्ध गुम्बा क्षेत्र। तस्वीर: पेमा लामा, रासस
प्रतिक्रिया दिनुहोस्