आजका तस्बिर- वैशाख १२
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
बाजागाजासहित उम्मेदवारीउम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
तिलोत्तमामा निर्वाचन आचार संहिताविपरीत बालबालिकाको दुरूपयोगसोमबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको उम्मेदवारी दर्ता गर्न गएका नेपाली कांग्रेसका उम्मेदवारहरूले पाँच/छ वर्षका बालिकाहरूलाई चुनावी र्‍यालीमा सहभागी गराएको पाइएको छ। तस्बिर: भगवती पाण्डे
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
ललितपुर मेयरमा कांग्रेसबाट चिरिबाबुनेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। तस्बिर: निशा भण्डारी
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
हाम्रो पनि उम्मेदवारी!नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। तस्बिर: नवीनबाबु गुरूङ
उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय भरतपुर अगाडि पुगेका एमालेका कार्यकर्ता। तस्बिर: राजेश घिमिरे
मनोनयन पत्र दर्ता गराउँदै नेतृ सिंहनेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गराउँदै नेतृ सिर्जना सिंह। तस्वीर: प्रदीपराज वन्त, रासस
प्रतिक्रिया दिनुहोस्