आजका तस्बिर-वैशाख १३
लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
माटोको भकारीलगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
शिवपुरी जंगलमा फेरि आगलागीकाठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा मंगलबार लागेको आगो हेलिकप्टरबाट निभाउँदै सिम्रिक एयरको हेलिकप्टर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
अल्लोको कपडा बुन्दैताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला। पछिल्लो समयमा अल्लोको कपडाको माग उच्च रहेको उद्योगी बताउँछन्। तस्वीरः दिलकुमार लिम्बू/रासस
लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु,रासस
तस्वीर प्रदर्शनीमा सर्वसाधारणफोटो पत्रकार क्लबले मंगलबार बसन्तपुरमा ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित फोटो पत्रकारिता प्रदर्शनीमा तस्वीर अवलोकन गर्दै सर्वसाधारणहरू। तस्वीर: रोशन सापकोटा/रासस
प्रतिक्रिया दिनुहोस्