आजका तस्बिरहरू-वैशाख १७
मातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आज मातातिर्थ औशीमातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
मातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
ढुंगा ब्लास्टिङनुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको झन्डै २० हजार घन मिटर ठूलो ढुंगा। नुवाकोट विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा सेनाले ढुंगा ब्लास्टिङ गर्ने काम सकेको छ। तस्बिर स्रोत: नेपाली सेना
मातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आरोहण गुरूकुलको 'स्कुल'थापागाउँस्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेको नाटक 'स्कुल'। यो नाटक जेठ २८ गतेसम्म मञ्चन हुनेछ। तस्बिर स्रोत: नवीनबाबु गुरूङ/ सेतोपाटी
मातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
हेलिकप्टरबाट मतपत्र ढुवानीसुर्खेत विमानस्थलबाट हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा मतपत्र हेलिकप्टरबाट ढुवानी हुँदै। तस्बिर : हेमन्त केसी/रासस
मातातिर्थ औंशीको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लागेको मेलामा आएका सहभागीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
फेवातालमा डुंगापोखरा महानगरपालिका-६ गौरीघाटस्थित फेवातालमा डोरीले बाँधेर राखिएका डुंगा। तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्