आजका तस्बिरहरू- वैशाख १८
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मच्छिन्द्रनाथको रथारोहण‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
उद्धारको पूर्वअभ्यासविराटनगर विमानस्थल नागरिक उड्ययन कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा विपद्मा परेका, आकस्मिक विमान दुर्घटना भई घाइते भएकाको तत्काल उद्धार गर्ने तरिकाको पूर्व अभ्यासको क्रममा। तस्बिरः मनोज दाहाल/रासस
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
म्यादी प्रहरी परिचालनतनहुँको दमौलीमा परिचालन गरिएका म्यादी प्रहरी। तस्बिर: कृष्ण न्यौपाने/रासस
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गुम्बापोखरा महानगरपालिका–११ माटेपानीस्थित गुम्बा। तस्बिरः राधिका कँडेल/रासस
‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्ति आइतबार रथमा राखिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आराम गर्दै श्रमिकबसन्तपुर क्षेत्रमा आफ्नो काम गर्ने यन्त्रसहित आराम गर्दै गरेको एक श्रमिक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्