आजका तस्बिरहरू- वैशाख १९
काठमाडौंको सामाखुसीमा पानी परेपछि छाता ओढेर साइकल चलाउँदै एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पानी पर्‍यो...काठमाडौंको सामाखुसीमा पानी परेपछि छाता ओढेर साइकल चलाउँदै एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको सामाखुसीमा पानी परेपछि छाता ओढेर साइकल चलाउँदै एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शुक्लाफाटामा बाह्रसिंगाकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह/रासस
काठमाडौंको सामाखुसीमा पानी परेपछि छाता ओढेर साइकल चलाउँदै एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जोखिम मोलेर यात्राकञ्चनपुरको दोधारा चादँनी झोलुंगेपुलमा जोखिम मोलेर महाकाली पार गर्दै। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रतिक्रिया दिनुहोस्