आजका तस्बिरहरू- वैशाख २०
नेपाली कांग्रेसमा मंगलबार पार्टी प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा सामुहिक तस्बिर खिचाउँदै नायक भुवन केसी, नायिका स्वेता खड्कालगायत सहभागी। तस्बिरः रोशन सापकोटा/रासस
पार्टी प्रवेशपछि सभापति देउवासँग नायक केसी र नायिका खड्कानेपाली कांग्रेसमा मंगलबार पार्टी प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा सामुहिक तस्बिर खिचाउँदै नायक भुवन केसी, नायिका स्वेता खड्कालगायत सहभागी। तस्बिरः रोशन सापकोटा/रासस
नेपाली कांग्रेसमा मंगलबार पार्टी प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा सामुहिक तस्बिर खिचाउँदै नायक भुवन केसी, नायिका स्वेता खड्कालगायत सहभागी। तस्बिरः रोशन सापकोटा/रासस
बलेवा विमानस्थलकालोपत्र गरिएको बागलुङ नगरपालिका–१४, नारायणस्थानमा रहेको बलेवा विमानस्थल। तस्बिरः तारानाथ आचार्य/रासस
नेपाली कांग्रेसमा मंगलबार पार्टी प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा सामुहिक तस्बिर खिचाउँदै नायक भुवन केसी, नायिका स्वेता खड्कालगायत सहभागी। तस्बिरः रोशन सापकोटा/रासस
ग्यासको जोहोव्यास नगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्यास लिन लामबद्ध सर्वसाधारण। तस्वीर: सानेबहादुर नेपाली,रासस
प्रतिक्रिया दिनुहोस्