आजका तस्बिर-वैशाख २२
घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
आकर्षक गुलमोहरघोराही उपमहानगरपालिकाको कार्यालय नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
घुम्न आएका विदेशी पर्यटकम्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरको भूवाने पानीमा घुम्न आएका विदेशी पर्यटक। पोखरादेखि मोटरसाइकलमा म्याग्दी घुम्न आएका पर्यटक भुवानेपानीमा विश्राम गर्ने तरखर गर्दै। तस्वीर: ध्रुवसागर शर्मा/रासस
घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
नृत्य प्रस्तुत गर्न मगर पहिरनमा युवतीहरूनृत्य प्रस्तुत गर्न मगर पहिरनमा सजिएका युवतीहरू। तस्बिर: रञ्जिता अधिकारी/रासस
घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
आचारसंहिता विपरीत टाँगिएका चुनाव प्रचार सामग्री हटाइँदैराजनीतिक दलहरूले राजविराजस्थित मुख्यचोक, बजार र सार्वजनिकस्थलमा टाँगेकोे भड्किलो निर्वाचन प्रचारप्रसारका सामग्री हटाउँदै सुरक्षाकर्मी। राजनीतिक दललाई पटकपटक आचारसंहिता विपरीत टाँगिएका र टाँसिएका ब्यानर, तोरण, पोष्टर हटाउन आग्रह गरे पनि दलहरूले चासो नदेखाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले आफैं यी सामग्री हटाउन थालेको हो। तस्बिर: नानीमैया कटवाल/रासस
घोराही उपमहानगरपालिकाको कार्यालय  नजिकै सडक छेउमा फुलेको गुलमोहर। सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ। तस्वीर:रञ्जिता अधिकारी/रासस
माछा मार्ने जाल बुन्दैमाछा मार्ने जाल बुन्दै सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङ्टारका स्थानीयवासी। जाल प्रतिगोटा तीन हजार ५ सय रुपैयाँसम्ममा बिक्री गरिन्छ। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्