आजका तस्बिरहरू- वैशाख २३
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी सिर्जना सिंहलाई शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा चिम्टी लगाइदिँदै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
खै खै..काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी सिर्जना सिंहलाई शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा चिम्टी लगाइदिँदै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी सिर्जना सिंहलाई शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा चिम्टी लगाइदिँदै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गहुँबाली भित्र्याउन किसानलाई चटारोडोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा पाकेको गहुँ काट्दै। अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो छ। तस्बिर: विमलबहादुर विष्ट/रासस
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी सिर्जना सिंहलाई शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा चिम्टी लगाइदिँदै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
व्यावसायिक रूपमा माहुरीपालनदाङको घोराही –१२, हापुर रमानाका किसानले व्यावसायिक रूपमा गरेको माहुरीपालन। तस्बिर: रञ्जिता अधिकारी/रासस
काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी सिर्जना सिंहलाई शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा चिम्टी लगाइदिँदै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काफल बेच्न बसेका महिलाहरूडोटीको केआई सिंह गाउँपालिका–५ केदारगाउँ नजिकको सडकमा काफ्ल बेच्दै महिलाहरू। पछिल्लो समय यहाँ काफल प्रमुख आम्दानीको स्रोत बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्