गहुँबाली भित्र्याउन किसानलाई चटारोडोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा पाकेको गहुँ काट्दै। अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो छ। तस्बिर: विमलबहादुर विष्ट/रासस
व्यावसायिक रूपमा माहुरीपालनदाङको घोराही –१२, हापुर रमानाका किसानले व्यावसायिक रूपमा गरेको माहुरीपालन। तस्बिर: रञ्जिता अधिकारी/रासस
काफल बेच्न बसेका महिलाहरूडोटीको केआई सिंह गाउँपालिका–५ केदारगाउँ नजिकको सडकमा काफ्ल बेच्दै महिलाहरू। पछिल्लो समय यहाँ काफल प्रमुख आम्दानीको स्रोत बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस