आजका तस्विरहरु-वैशाख २४
काठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
निगरानीकाठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
काठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
सुन्दर प्रकृतिदाङ तुलसीपुरको एयरपोर्ट नजिकै राप्ती राजमार्ग अन्तर्गत सडकमा फुलेको राताम्मे गुलमोहर। तस्बिर: नारायण खड्का/सेतोपाटी
काठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
मत पेटिका सफा गर्दैस्थानीय तहको निर्वाचनका लागि ल्याइएको मत पेटिका जिल्ला निर्वाचन कार्यालय विराटनगरमा सफा गर्दै कामदारहरू। तस्बिरः मनोज दाहाल/रासस
काठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
कमल पोखरीमा कमलको फूलमध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि फुलेको कमलको फूल। २०३२ सालमा व्यक्तिको नाममा गएको पोखरी स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः सार्वजनिक पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुनर्निर्माण गरी कमलको फूल रोपेको थियो। तस्वीर: रमेश गिरी, रासस
काठमाडौँको नयाँसडकमा रहेको सिसिटिभी मर्मत गर्दै कामदार। राजधानीको धेरै ठाउँमा अपराधिक गतिबिधि नियन्त्रण र निगरानीको लागी सिसिटिभी राखिएको छ। तस्विर : नबिनबाबु गुरुङ/सेतोपाटी
सडक पखालिँदैप्रधानमन्त्री शेरबहादुर देउवा तनहुँको दमौली आउने भएपछि शनिबार पानी हालेर व्यास–३ मा पानी ट्याङ्कर सडक पखालिँदै । तस्वीर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्