आजका तस्बिर- वैशाख २५
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
रेब पर्व विसर्जनमधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
अक्सिजन ग्याँस प्लान्टकञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन ग्याँस प्लान्ट। कोभिड–१९ को संक्रमण रोकथामा सघाउ पुर्याउनका लागि अक्सिजन ग्याँस प्लान्ट अस्पतालमा जडान गरिएको हो। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
गधालाई आहारा खुवाउँदै संरक्षणकर्मीविश्व गधा दिवसका अवसरमा ‘एनिमल नेपाल’ले ललितपुरको गोदावरी नगरपालिका–८ मा स्थापना गरेको ‘डुकछाप डङ्की सेन्चुरी’मा उद्धार गरिएका गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी। तस्वीर: भीष्मराज ओझा/रासस
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
आचार संहिताविपरीत टाँगिएका तोरणविभिन्न राजनीतिक दलहरूले आचार संहिताविपरीत डोटीको सिलङबाग रावत कट्टेस्थित सार्वजनिक सडकमा टाँगेका आफ्ना पार्टीका तोरण र ब्यानर। तस्वीर: विमलबहादुर विष्ट/रासस
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
सडकमा काम गर्दैरामपुर नगरपालिका– ५ स्थित सुन्दरटोल सडकखण्डमा कालेपत्रे गर्न लागि काम गर्दै मजदुर। तस्वीर: सुशीला रेग्मी/रासस
मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार विसर्जन गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ्य दिएर समापन गर्दै ब्रतालु महिलाहरू। यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्ने गर्दछ। तस्वीर:अरुणकुमार यादव, रासस
किसानी मुस्कानआइतबार ललितपुरको धापाखेलमा झरीको बीच बारीमा किसानी काम गर्दै गरेका एक किसान दम्पती। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्