आजका तस्बिरहरू- वैशाख २९
भक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
खेलौनाभक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
भक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
मतगणनास्थलभरतपुर महानगरपालिकामा मतगणना गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलमा गरिएको बन्दोबस्ती। तस्बिर: राजेश भण्डारी/ सेतोपाटी
भक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
मतदान केन्द्रललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरस्थित मतदान केन्द्र तयार गरिँदै। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
भक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
बन्द सीमा नाकाशुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बन्द गरिएको नेपाल-भारत सीमा नाका अन्तर्गत विराटनगर रानी र भारतीय बजार जोगवनीको बीचमा राखिएको ढाँट। सीमा नाका यही वैशाख २७ गते राति १२ बजेदेखि बन्द छ। तस्बिरः मनोज दाहाल/रासस
भक्तपुरको सल्लाघारीमा भारतीय ब्यापारीले बेच्न राखेको खेलौना हेर्दै एक वालक।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
मतअधिकार प्रयोग गर्न फर्किँदै गाउँमतदान गर्न आफ्नो गाउँ फर्केका मतदातालाई लिएर जाने क्रममा अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा बिहीबार देखिएको सवारी साधन। तस्बिरः पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्