आजका तस्बिरहरू- असार ८
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५  छात्रालाई साइकल वितरण गरिएको हो।  तस्वीर: माधव बेल्वासे, रासस
छात्रालाई नि:शुल्क साइकल वितरणकपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५ छात्रालाई साइकल वितरण गरिएको हो। तस्वीर: माधव बेल्वासे, रासस
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५  छात्रालाई साइकल वितरण गरिएको हो।  तस्वीर: माधव बेल्वासे, रासस
बिरुवा रोप्ने समयदाङको दंगीशरण गाउँपालिका - ५ पोटलीमा तयार पारेर बारीमा रोप्नका लागि करेलाका बिरुवा बोकेर जाँदै गरेकी एक युवती। तस्बिरः नारायण खड्का / सेतोपाटी।  
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५  छात्रालाई साइकल वितरण गरिएको हो।  तस्वीर: माधव बेल्वासे, रासस
भेटेरिनरी एम्बुलेन्स हस्तान्तरणजनावरहरूको कल्याणका लागि काम गरिरहेको संस्था स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५  छात्रालाई साइकल वितरण गरिएको हो।  तस्वीर: माधव बेल्वासे, रासस
पौडी खेल्दै युवागर्मीमा शीतलताका लागि दाङको दङ्गीशरण गाउँपालिका–४ स्थित बबई नदीमा पौडी खेल्दै युवा। तस्बिरः दीपक बोहरा/रासस
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याइएको साइकल। गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५  छात्रालाई साइकल वितरण गरिएको हो।  तस्वीर: माधव बेल्वासे, रासस
पदमार्ग निर्माणम्याग्दीको मङ्गला गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल चिनाकोट धुरी जाने बाटोमा निर्माण गरिएको रेलिङ सहितको पदमार्ग। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्