आजका तस्बिर- असार ११
रोपाईँको लागि धानको बीउ उखेल्दै  झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
रोपाईँको चटारोरोपाईँको लागि धानको बीउ उखेल्दै झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
रोपाईँको लागि धानको बीउ उखेल्दै  झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
खेत पस्दै शहरललितपुरको खोकना नजिकै रोपाइँ सके पछि देखिएको मनोरम खेतको दृश्य। खेत संगै माथिल्लो भागमा बाट खेत तिरै झर्दै गरेको देखिने कंक्रिटको शहर। यसरि शहरीकरण बढ्दै जाँदा खेतीयोग्य जमिन मासिदै गएको देखिन्छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
रोपाईँको लागि धानको बीउ उखेल्दै  झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
फोहर उठाउँदैपशुपति मन्दिर परिसरबाट शनिबार डोजरको सहायताले फोहर उठाउँदै । तस्बिर: चन्द्रकला क्षेत्री/रासस
रोपाईँको लागि धानको बीउ उखेल्दै  झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
विपद्मा उद्दारजिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार मर्स्याङ्दी नदीमा गरिएको नमूना विपद् अभ्यास। तस्बिर: जनक श्रेष्ठ/रासस
रोपाईँको लागि धानको बीउ उखेल्दै  झापाका किसान। तस्बिर : विनोद सापकोटा/सेतोपाटी
धान रोप्दैपाल्पाको रम्भा गाउँपालिका-१ सगाहाको चनौटेमा धान रोप्दै महिलाहरू। तस्बिर: सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्