आजका तस्बिर- साउन २२
गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
हरियालीगोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
उद्धारसप्तकोशी नदीको कटानले वेलका नगरपालिकाको भाटेपुल, सिर्जनाटोल डुबानमा परेपछि बोर्ट प्रयोग गरेर पीडितहरूको घरका सामान शनिबार सुरक्षित स्थानमा लैजाँदै नेपाली सेनाको उद्धार टोली। तस्बिरः मोहम्मद सदरुल/रासस
गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
रोपाइँसाउनको अन्तिम हुन लाग्दा पनि पानी प्रशस्त नपरेका कारण घोराही–९ पोखराका किसानले बोरिङको पानी खेतमा सिँचाइ गरेर सुरू गरे रोपाइँ। तस्बिर: रञ्जिता अधिकारी/रासस
गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
लाखे नाचम्याग्दीको बेनीमा बर्खे नाचअन्तर्गत लाखे नाच देखाउँदै। तस्बिर: कमल खत्री/रासस
गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेबाट देखिएको भुसुन्डे र दरौंदी फाँट। तस्बिर: प्रफुल पोखरेल
झरनाम्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती। कोप्रे झरना पछिल्लो नयाँ गन्तव्य स्थलको रूपमा विकास भएको छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्