आजका तस्बिर-साउन २४
२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
विश्व आदिवासी दिवसमा र्‍याली२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
निर्माण गरेको दुई वर्षमै भासियो सडकबाग्लुङ नगरपालिका-८,सिगानास्थित नौमुरेमा ढलान गरेको दुई वर्षमै भासिएको सडक। तस्बिरः रासस
२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शेरा गाउँकाभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ स्थित शेराबजार आसपासको खेत र पाखो बारीमा धान र मकै खेतीले देखिएको हरियालीको मनोरम दृश्य। तस्बिरः पेमा लामा/रासस
२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नयाँ प्रजातिको छेपारोमोरङ मिक्लाजुङ गाउँपालिका चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा फेला परेको नयाँ प्रजातिको छेपारो । तस्बिरः रासस
२८ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको र्‍यालीमा परम्परागत पोशाकमा सजिएका युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मुस्कान२८ औं विश्व आदिवासी दिवसका अवसरमा मौलिका भेषमा सजिएकी युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्