मतदान केन्द्र बनाउँदैकाठमाडौंको बसन्तपुरमा आइतबार हुने निर्वाचनको लागि मतदान केन्द्र बनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
एकसिङ्गे गैँडाको मूर्तिचितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
सुरक्षाका लागि तयारी गर्दै सुरक्षाकर्मीमंसिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति। चुनावी सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्न सबै तयारी पूरा भएको गणपति विमल डाँगीले बताए। तस्बिरः सुरेश आचार्य/रासस