आजका तस्बिर- मंसिर ३
चितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
एकसिङ्गे गैँडाको मूर्तिचितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
चितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
मतदातालाई जिल्ला-जिल्ला पुर्‍याउन गाडीका लस्करपूर्वी भेगतिर जाने मतदातालाई पुर्‍याउन कोटेश्वरबाट छुटेका सवारी साधनको लस्कर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
मतदान केन्द्र बनाउँदैकाठमाडौंको बसन्तपुरमा आइतबार हुने निर्वाचनको लागि मतदान केन्द्र बनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
सुरक्षाका लागि तयारी गर्दै सुरक्षाकर्मीमंसिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति। चुनावी सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गर्न सबै तयारी पूरा भएको गणपति विमल डाँगीले बताए। तस्बिरः सुरेश आचार्य/रासस
चितवनको भरतपुर महानगरपालिका– १६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैँडाको मूर्ति। तस्बिर: कृष्ण आचार्य/रासस
केवै गाउँबागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीस्थित रमणीय केवै गाउँ। तस्बिर: खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्