आजका तस्बिर- माघ १०
हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
जुफालमा हिमपातहिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
सांसदलाई खाजा खान क्यान्टिनमा बनाइयो छुट्टै ठाउँसंघीय संसदका सांसदहरूलाई खाजा खान क्यान्टिनमा छुट्टै ठाउँ बनाइएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको क्यान्टिनमा सांसदहरूका लागि खाजा खाने बेग्लै ठाउँ बनाइएको हो। तस्बिर: मनोज सत्याल
हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
हिमपातकै बीचमा भेडा चर्दैमुगुको सदरमुकाम गमगढीमा हिमपातकै बीचमा भेडाहरू चरिचरण क्षेत्रतर्फ लगिँदै।तस्बिरः रामदेबी खडका/रासस
हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
सरस्वतीको मूर्तिसुनसरीको सदरमुकाम इनरुवा–२ मा बिक्रीका लागि राखिएको माटोबाट निर्मित सरस्वतीको कलात्मक मूर्ति। तस्बिर: अजितकुमार झा/रासस
हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
हिउँमा रम्दै बालबालिकाजुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कालेखोलीमा हिउँमा खेल्दै बालबालिका। तस्बिरः शुरबहादुर सिंह/रासस
प्रतिक्रिया दिनुहोस्