आजका तस्बिर- माघ १२
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
नासल चोकमा बसन्त श्रवणप्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
म पनि लेख्छु नि!आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी। काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा अक्षर लेख्दै एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
खलङ्गा बजारमा सेताम्मे हिउँलगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ। तस्बिर: विजय रावत/रासस
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
तोरीमा फोटो खिचाउँदैबागलुङ नगरपालिका–४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको भिड छ। तस्बिर: खेमराज गौतम/रासस
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने बसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजेको शुभ साइत पारेर काठमाडौंको नासल चोकमा बसन्त श्रवण गरी मनाइएको छ। हनुमानढोकाको नासल चोकमा बसन्त श्रवणको कार्यक्रम राखिएको हो। तस्बिर: निशा भण्डारी
डुङ्गा सयर गर्दै पर्यटकनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ मा अवस्थित सोना, तमसा र सप्तगण्डकी नदीको सङ्गमस्थल त्रिवेणीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। तस्बिर:सुमित्रा अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्