आजका तस्बिर- माघ १३
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।   लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बालुवाटारमा राजीनामा दिन जाँदै रवि लामिछानेरवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्। लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।   लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
गृह मन्त्रालयबाट बाहिरिए रवि लामिछानेसर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। सर्वोच्चले सांसद पद खारेज गरेसँगै उनी मन्त्रालयबाट बाहिर निस्केका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।   लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बोटमै रहे जुनार र सुन्तलासिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला। तस्बिरः राधिका बुढाथोकी/रासस
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।   लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
तोरीखेतीतर्फ कृषक आकर्षितझापाको भद्रपुर नगरपालिकास्थित बोक्तोबारीमा कृषकले लगाएको तोरी। तस्बिरः सन्तोष शर्मा/रासस
रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिन बालुवाटार पुगेका छन्।   लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
पगलिँदै हिमालमा हिउँयस वर्ष मुस्ताङमा हिमपात नभएपछि हिमालमा हिउँ पातलिँदै। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस्