त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
संस्थानको स्वायत्तता र पठनपाठन सञ्चालनको माग राख्दै विद्यार्थी र शिक्षकहरूले आइतबार उपकुलपति कार्यालय घेराउ र प्रदर्शन गरेका हुन्।
शिक्षकहरूले गत असार १९ गतेदेखि आन्दोलन सुरू गरेका थिए भने असार २५ गतेदेखि पठनपाठन बन्द छ।
इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० सालदेखि नै आन्दोलन गर्दै आएका छन्। यसपटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन्।
संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप खारेज हुनुपर्ने शिक्षक र विद्यार्थीहरूको माग छ।
तस्बिरहरू:
-ink-1753002831.jpeg)
-ink-1753002831.jpeg)
-ink-1753002830.jpeg)
-ink-1753002829.jpeg)
-ink-1753002828.jpeg)
-ink-1753002828.jpeg)
-ink-1753002827.jpeg)
-ink-1753002827.jpeg)
-ink-1753002826.jpeg)
-ink-1753002826.jpeg)
-ink-1753002826.jpeg)
-ink-1753002826.jpeg)
-ink-1753002825.jpeg)
-ink-1753002825.jpeg)
-ink-1753002825.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।