सुविधानगरमा सानो ठेला राखी चटपटे धनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए। कान्तिपुर दैनिकमा समाचार छ।
जतिसुकै भाउ नबढाउँ भन्दा पनि सकिएन उनले भने, चटपटे र पानीपुरी बनाउने सामानको भाउ र्छानसक्नु भएपनि सुखै पाईन ।
वर्षमा रातो आलु प्रतिकेजी १ सय ४० प्रतिशत, भोलभेँडा ७७ प्रतिशत, मसुरो दाल ६४ प्रतिशत, कुखुराको मासु ६० प्रतिशत र अण्डा ४० प्रतिशतले मूल्य बढेको छ । दक्षिण एसियामा नै नेपालको वृद्धिदर यो उच्च हो ।