पातारासी २ तल्फीकी १७ वर्षीया संगीता बोहराले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । कान्तिपुर दैनिकमा समाचार छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले बिहीबार मध्यान्ह १२ दृखि १ बजेसम्म २ छोरा र एक छोरीको जन्म दिएकी हुने । ती मध्ये छोरीको मृत्यु भएको छ।