सरकारले किसान आयोग गठन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले किसान आयोग गठनका लागि बजेट बिनयोजन गरिएको बताए।
किसानहरुलाई चार समूहमा बर्गिकरण गरिएको पनि उनले बताए।
चैतेधान उत्पादन वृद्धिको कार्यक्रम ३५ जिल्लामा विस्तार गरिने उनले बताए ।