नयाँ शक्ति नेपालमा  संयोजक एंव  पूर्व माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएको पुष्पकमल दाहाललाई बधाई दिएका छन्। 
	 
	बुधबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले दाहाललाई बधाई दिँदै कार्यकालको शुभकामना पनि दिए। 
	 
	भट्टराईले संविधान जारी भएपछि गत असोजमा माओवादीको उपाध्यक्ष  र सांसद पदबाट राजीनामा दिएका थिए।