भारतले सहयोगस्वरुप नेपाललाई १७ वटा दमकल प्रदान गरेको छ।
भारतीय राजदूत रञ्जित रेले बुधबार काठमाडाँैमा एक समारोहबीच स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई दमकल हस्तान्तरण गरे।
भारतीय दूतावासले प्रदान गरेका १७ मध्ये एउटा दमकल बुधबार नै काठमाडौा महानगरपालिकालाई दिइएको छ।
स्थानीय विकास मन्त्रालयले दूतावासले दिएका दमकल कुन कुन नगरपालिकालाई दिने भन्ने निर्णय गरिसकेको छैन।
तस्बिरः प्रदीपराज वन्त, रासस