नेकपा एमालेका सांसद यज्ञराज सुनवारले न्यायीक सार्वेच्चता र भ्रष्टचारबिहिन समाजका लागि महाअभियोग प्रस्ताव सर्वसम्मतिले पारित गर्नुपर्ने बताए।
लोकमानले सरकारी निवासमा बसेर षड्यन्त्र गरेको भन्दै उनले कार्कीका गतिविधिको सरकारले निगरानी गर्नुपर्ने उनले बताए।
‘कतिपय कुटनीतिक निकाय कार्की बचाउन लागिरहेको समाचार आएको छ। यस्ता गतिविधिहरुको सकारले छानबिन गरोस,’ उनले भने।
राम्रो मान्छे खोज्ने क्रममा कतिपय गल्ति भए होलान् भन्दै उनले कार्की गलत ठहरिएको र उनलाई कारबाही गर्नुपर्ने बताए।