राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेसन काठमाडौंको भृकुटीमण्डमा सुरू भएको छ। यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट नेता कार्यकताहरू र्यालीसहित महाधिवेसनस्थलमा पुगेका थिए ।
उद्घाटनसत्रपछि आजै बन्दसत्र समेत सुरु हुनेछ। हेर्नुहोस् कार्यक्रमको लाइभ-