सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
ए हजुरबुवा! हजुर हुनुहुन्छ मेरो लागि धेरै नै अमूल्य
मेरो हजुरबुवा हुनुहुन्छ मेरो लागि भगवान तुल्य।
मेरो हजुरबुवाले गर्नुहुन्छ मलाई धेरै माया
सधैं बन्नुहुन्छ हजुरबुवा मेरो छाया।
गर्नेछु सेवा हजुरको भएपछि ठूलो
म हजुरको गर्नेछु सधैं भलो
म हजुरको गर्नेछु सधैं भलो।
(प्रणव सापकोटा ओम शान्ति एकेडेमी, चितवनमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)