Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बुधबार, भदौ २५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

कापी

रुविआ पराजुली

रुविआ पराजुली

भदौ ५
रुविआ पराजुली
रुविआ पराजुली

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता:

सबैले चिनेको चिज हो कापी

ज्ञानीगुनी बन्नका लागि हो चाबी

गर्छौं हामी सबैले कापीको प्रयोग

कलमले गर्छ यसमा लेख्न सहयोग


कापी हो हामी सबैको साथी

यसको सहयोगले पुग्नेछौ माथी

हामी अहिले छौं स-साना बच्चा

कापीको सहयोगले बन्नेछौं सच्चा


विषय विषयका कापी हुन्छन् हेर

लेख्ने पढ्ने गरौं नफालौं समय खेर

कुनै कापीमा हुन्छ लेख्न रेखा तानेको

कापीमा धेरै लेखे भइन्छ धेरै जानेको


कुनै कापी हुन्छ चित्र कोर्न खाली

विद्यालय जाने कहिले हो यस पाली

सबै कापी हुन्छन् विरूवाबाट बनेका

लेख्नुपर्छ सबैकुरा शिक्षकले भनेका

(रूविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा ६ मा अध्ययनरत छिन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १५:०३
सिफारिस
प्रदर्शनकारीले जलाए चितवनका सबैजसो कार्यालय, भाटभटेनी र सिजी ल्यान्डमार्कमा पनि आगजनी
प्रदर्शनकारीले जलाए चितवनका सबैजसो कार्यालय, भाटभटेनी र सिजी ल्यान्डमार्कमा पनि आगजनी
अबको नेतृत्व जेन–जीकै मागअनुसार हुनुपर्छ– रवि लामिछाने
अबको नेतृत्व जेन–जीकै मागअनुसार हुनुपर्छ– रवि लामिछाने
नख्खु जेलमा आगलागी, भागे कैदी
नख्खु जेलमा आगलागी, भागे कैदी
सिभिल अस्पतालमा थप तीन जनाको मृत्यु
सिभिल अस्पतालमा थप तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP