Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बुधबार, जेठ २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

पानी

प्रत्युष भट्टराई 

प्रत्युष भट्टराई 

भदौ २०

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

खोला नाला समुन्द्र र पृथ्वीमा पानी
पानीले नै चलाउँछ हाम्रो जिन्दगानी
पानीले नै गर्दा यहाँ अन्नपात फल्छ
हेर साथी! पानी नभई कहाँ सृष्टि चल्छ

अमृत पिएसरी हुन्छ शुद्ध पानी पिउनु
शुद्ध पानी पिएर स्वस्थ जीवन जिउनु
प्रकृतिको उपहार अमूल्य छ पानी

पँधेरीमा गई आमा पानी ल्याउनु हुन्छ
घरायसी काम-काज सबै भ्याउनु हुन्छ
म त पिउँछु टन्न पानी आमाको वचन मानी
आमालाई  पनि राम्रो लाग्छ मेरो यस्तो बानी

(प्रत्युष भट्टराई अरूणिमा शिक्षा सदन माध्यमिक विध्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १५:३५
सिफारिस
आश्वासन मात्रै दिइराख्ने साउदीले अब नेपालसँग गर्ला श्रम सम्झौता?
आश्वासन मात्रै दिइराख्ने साउदीले अब नेपालसँग गर्ला श्रम सम्झौता?
'अध्यक्ष ओली विद्या भण्डारीसँग फायर भएको स्थिति छ'
'अध्यक्ष ओली विद्या भण्डारीसँग फायर भएको स्थिति छ'
भारतबाट फर्किनेमा बढ्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किनेमा बढ्यो कोरोना सङ्क्रमण
घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको विनिमयदर कति छ?
घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको विनिमयदर कति छ?
टिकटकमा भाइरल, युट्युबमा १० दिनमै २० लाखभन्दा बढी भ्युज (भिडिओ)
टिकटकमा भाइरल, युट्युबमा १० दिनमै २० लाखभन्दा बढी भ्युज (भिडिओ)
आइसियूमा पनि लेखेका लेख्यै छन् कम्युनिस्ट नेता मोहन वैद्य
आइसियूमा पनि लेखेका लेख्यै छन् कम्युनिस्ट नेता मोहन वैद्य
कलेजोमा बोसो जम्मा हुँदा कस्तो असर पर्छ? कसरी जोगिने?
कलेजोमा बोसो जम्मा हुँदा कस्तो असर पर्छ? कसरी जोगिने?
भोलिदेखि घट्नेछ तापक्रम, पर्सिदेखि मिल्नेछ गर्मीबाट राहत
भोलिदेखि घट्नेछ तापक्रम, पर्सिदेखि मिल्नेछ गर्मीबाट राहत
बेलायतमा पढ्न जानेले कस्तो विषय रोज्ने?
बेलायतमा पढ्न जानेले कस्तो विषय रोज्ने?
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

गाउँ जाने दोस्रो बाटो!
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन!
आमा!
मेरो गाउँको सुन्दर घर!
दुःखमा रेडक्रस 
शहीदलाई सम्मान!

विचार

चेतनाथ आचार्य
साइकलै साइकलको सहर चेतनाथ आचार्य
अनिल पोखरेल
मनसुन आउँदैछ, यी ५ सुधार गरे जोगाउन सकिन्छ जनधन अनिल पोखरेल
सुशील बहादुर कार्की
अदालतले मात्र कहिलेसम्म धान्ने लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारका मुद्दा? सुशील बहादुर कार्की
गोकर्णप्रसाद उपाध्याय
एउटा विश्वास थियो– हामी पुग्नेछौं! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे
अमर अधिकारी
छातासँगको नाता! अमर अधिकारी
अनुज घिमिरे
'बिग डे' मा बिहान २ बजे नै उठेर हिँड्दा जे देखियो अनुज घिमिरे
बालकराम देबकोटा
दैनिकरको भेल र सुनारखोलाको पहिरो तर्दा बालकराम देबकोटा

साहित्यपाटी

प्रकाशचन्द्र खतिवडा
आजका मान्छेहरू! प्रकाशचन्द्र खतिवडा
मनोज रेग्मी
जख्खडको भाले! मनोज रेग्मी
लक्ष्मी भट्टराई
अधूरा सपना! लक्ष्मी भट्टराई
विशाल रिमाल
प्रेममा सजिलै ‘डिबग’ हुँदैन! विशाल रिमाल

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल
भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP