सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
जेठ महिनामा मैले सानेको सामान कथा पढेँ। कथामा साने एउटा भालु हो।
साने सबैरै तलाउमा गयो। माछालाई गीत सुनायो। साने पाखामा पनि गयो। दिनमा मेलामा रमायो। मेलाबाट घर आयो। सानेले बाबालाई बेलुन र आमालाई ललिपप दियो।
साने निदायो। सपना देख्यो। सपनामा छाता र मादलको याद आयो। साने उठेर बाहिर आयो। मादल र छाता पिँढीमा पायो।
किताबको लिङ्क:
https://pustakalaya.org/media/uploads/documents/2020/06/11/_a1a4011b/nepali_saneko_samman.pdf
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।)