सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
राम्रो पढि ठूलो मान्छे बन्नु पर्छ मैले
कसै प्रति नराम्रो काम गर्नु हुन्न अहिले
सानो छु म धेरै कुरा जान्दिन है अहिले
आफ्नो काम मन लगाई गर्नुपर्छ मैले
मैले राम्रो पढ्दा सबै हुनु हुन्छ दंग
कापी-कलम बोकी बस्छु सधैँ आमासँग
हामी अघि बढ्नुपर्छ समयलाई हेरी
आशु राम्रो पढ् भन्ने गुरूआमा मेरी।
(आशुतोष पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ४ मा अध्ययनरत छन्।)