सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
चन्द्रमा तिमी आएपछि हुन्छ दिनबाट रात
रातको समयमा हामी हुन्छौ तिम्रो साथ
रात हुने बेला तिमी हुन्छौ हाम्रो साथी
तिमी हुन्छौ धर्तीबाट धेरै धेरै माथी
चन्द्रमा तिमी पूर्णीमा दिन कति हुन्छौ उज्यालो
यो जगतमा तिमीजस्तो कोही छैन विशेष
चन्द्रमा तिमी औंसीको दिन कहाँ लुकी बस्छौ?
हामी तिमीलाई औंसीको दिन पनि धैरै खोज्छौ
चन्द्रमा तिमी बिना अध्यारो छ यो जगत
चन्द्रमा तिमी हामी सँगै सधैं रमाई बस।
(मायोन गोबिन्द श्रेष्ठ सुदेशा स्कुल नख्खु, ललितपुरमा कक्षा ५ मा अध्ययनरत छन्।)