सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
गुरू ब्रहमा हुन्। गुरू नै विष्णु हुन्। गुरू नै महेश्वर हुन्। गुरू भगवान भन्दा पनि माथि छन्। गुरू हामीजस्तो केही नजानेकालाई हात समाएर सिकाउने मान्छे हुन्।
मलाई सबभन्दा पहिला शिक्षा–दिक्षा दिनुभएको मेरो आमाबुवा मेरो पहिलो गुरू हुन्। म वहाँहरूलाई नमन गर्छु।
हामीलाई सबै सिकाउने काम गुरूले गर्नुभएको छ। हामीले सधैं गुरूलाई आदर गर्नुपर्छ।
(दियाञ्जली काफ्ले लिटिल फ्लावर स्कुलमा कक्षा १ (क) मा अध्ययनरत छिन्।)