तारकेश्वर नगरपालिका-५ अर्यालटारमा खोला पुरी बनाएको खेल मैदान भासिएको छ।
उपत्यकामा भएको भारी वर्षाको कारण सो मैदानको बीच भाग भासिएको हो।
स्थानीय कुल प्रसाद अर्यालका अनुसार रुद्रेश्वर खोला पुरी सो मैदान बनाइएको थियो।
महिना दिन अगाडि ढल फुटी मैदान भासिएको उनले बताए।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी