जापानको हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ल्याएको छ।
गत असोज १५ गतेदेखि केएनपि 'ब्यूटी गोल्ड वासेवल' बजारमा ल्याएको हो।
नेपालका घरलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त पेन्टले भित्तामा लागेका दागहरु सजिलोसँग सफा गर्न सकिन्छ।
आर्कषक चमक रहेको एन्टि ब्याकटेरियल वासेवलमा ग्राहकहरुले कम रङले धेरै क्षेत्रफल पेन्ट गर्न सक्छन्।
पेन्टमा हानिकारक केमिकल कम भएको कम्पनीको दावी छ।
वातावरणमैत्री उत्पादनमा जोड दिएको कम्पनीले बताएको छ।