Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, जेठ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बुलबुल

सञ्जु अधिकारी

सञ्जु अधिकारी

अदृश्य तिमी, अनुपम अनुभूति

सुस्तरी सुस्तरी मन मुटुमा छायौ

जिन्दगीको अनमोल अंश ठान्थें

माया तिमी बाँच्नुको सार बन्यौ।

 

मभित्रै ढुक्ढुकाउँदै छौ प्यारा तिमी

सम्बन्ध गहिरो, हर स्पर्श मीठो

नयाँ सपना,नौलो नै छ गन्तव्य

नवीन यात्राको रोमाञ्चित यो पाटो।

 

कस्तो यो जादूको संसार बनायौ

नदेखी,नछोइ म अनुभव गर्दैछु

शब्द-शब्द साटिन अझै कुर्नुपर्ला

तर अद्भूत सञ्चारले तिमीसँग जोडिँदैछु।

 

पिरतीको उडानमा तिमी एक आयाम

खुसीको सम्पूर्ण परिभाषाको आहन

साँझको शितल जुनजस्तै उज्वल

अबका हर हाँसोको तिमी एक्लो मुहान।

 

वर्षाको त्यो पहिलो थोपा जस्तै

प्रतीक्षा तिम्रो शुभ आगमनको

अतितका सबै पल छायामा पार्दै

स्वागत न्यानो नव पालुवाको।

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:१४
सिफारिस
एमाले महासचिव शंकर पोखरेल बेलायत प्रस्थान
एमाले महासचिव शंकर पोखरेल बेलायत प्रस्थान
रूसी राजदूत एलेक्सी नोभिकभसँग अन्तर्वार्ता
रूसी राजदूत एलेक्सी नोभिकभसँग अन्तर्वार्ता
पदाधिकारी र पूर्वपदाधिकारीबाट सुझाव लिएर कार्यसम्पादनबाट निर्णय गर्छन् देउवा
पदाधिकारी र पूर्वपदाधिकारीबाट सुझाव लिएर कार्यसम्पादनबाट निर्णय गर्छन् देउवा
उपमेयर र तीन जना वडाध्यक्ष सहितको बैठकपछि मेयर बालेन तयार भए कार्यपालिका डाक्न
उपमेयर र तीन जना वडाध्यक्ष सहितको बैठकपछि मेयर बालेन तयार भए कार्यपालिका डाक्न
बर्लिनदेखि किम्फसम्म चर्चा पाएका नेपाली निर्देशक
बर्लिनदेखि किम्फसम्म चर्चा पाएका नेपाली निर्देशक
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान
सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
एमाले नेता भट्टराईको ध्यानाकर्षण: तराईमा बिजुली नकाटिने ग्यारेन्टी गर
एमाले नेता भट्टराईको ध्यानाकर्षण: तराईमा बिजुली नकाटिने ग्यारेन्टी गर
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

बाँच्ने एउटा जिन्दगी!
डाइनिङ टेबलको कथा!
पुरुषको पीडा!
जिन्दगीको नाम हराएकी अनामिका!
आजका मान्छेहरू!
जख्खडको भाले!

विचार

सम्पादकीय
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ! सम्पादकीय
यादव भट्टराई
के घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउन सकिँदैन? यादव भट्टराई
चेतनाथ आचार्य
साइकलै साइकलको सहर चेतनाथ आचार्य
अनिल पोखरेल
मनसुन आउँदैछ, यी ५ सुधार गरे जोगाउन सकिन्छ जनधन अनिल पोखरेल

ब्लग

सुरेश भट्ट
स्वेच्छाले देश फर्कने दिन कहिले आउने हो कहिले! सुरेश भट्ट
निकेश शर्मा
हजुरबुवाको खाली कुर्सी र मेरो भरिएको मन! निकेश शर्मा
विष्णुप्रसाद सापकोटा
प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको खुला पत्र! विष्णुप्रसाद सापकोटा
अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे

साहित्यपाटी

प्रेम शर्मा
बाँच्ने एउटा जिन्दगी! प्रेम शर्मा
प्रकाश शर्मा
डाइनिङ टेबलको कथा! प्रकाश शर्मा
निरज घिमिरे
पुरुषको पीडा! निरज घिमिरे
देवेन्द्र चिनार
जिन्दगीको नाम हराएकी अनामिका! देवेन्द्र चिनार

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP