Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, जेठ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

अज्ञात

सुरज खनाल

सुरज खनाल

कविता

जलेका चिताका ती
धुवाँहरू बाट निस्केका
गन्धहरूले
जब जब मेरो समाजमा
प्रवेश पाउँछ
तब तब म ती
तुलसीका मोठहरूमा
संचित हावाहरू खोज्न
भौतारिन्छु ! अनि
ती खरानीका भीष्म
डल्लाहरूमा ठेस लागि
चेत खान पुग्छु !!

म कतै ती चिताहरूमा
मेरा समाजका
तुलसी त कतै ती
पिपलका वृक्ष लम्पसार
निन्द्रामा सुतेको पाउँछु!
कतै ती खरानी धसेका
जोगीहरू अँधेरी रातमा
निस्पट अन्धकारमा
धु धु ध्वनिका वेगहरूमा
हिजो आज सन्हैका फेरि
लगाएको सुनी तृप्त हुन्छु, त
कतै जिउँदो मुर्दा दिवा मै
नचाएको हेरी मस्त हुन्छु !!

कहिले लाग्छ
ती जिउँदो मुर्दा
नचाई हिँड्ने ती
झाँक्रीका डम्मरु बोकी
आफैं मसान घाटको यात्रा गरूँ,
त! कहिले जोगीको भेषमा ती
कुटीहरूको दक्षिणा थाप्न म आफैं दौडिऊँ !

लाग्छ ती घाटहरूमा
बनेका चौताराहरू
अन्धकारमा कति
व्यस्त हुँदा हुन! अनि
ती अन्धकारमा मसान खेलाई
नाच्ने ती नर्तकीहरू
कति सुन्दर हुँदा हुन्!
बिडम्बना ती
व्यस्त चौतारीका
मसिहाहरू लाई के पत्तो
भोलि कि त नर्तक कि त
ती खरानी कै फन्कोमा रमेको
नर्तकीको जीवन को लिला!

हेर्छु त्यही बाटो अनि
त्यही चिता!
आज पनि कोही
अज्ञात त्यही नाच्दैछ
अनि त्यही विलिन हुँदैछ!

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:०५
सिफारिस
'यति भव्य क्याम्पिङ ट्रेक संसारमा कहीँ नहोला!' (भिडिओसहित)
'यति भव्य क्याम्पिङ ट्रेक संसारमा कहीँ नहोला!' (भिडिओसहित)
पूर्वी लुम्बिनीसम्म फैलियो मनसुन
पूर्वी लुम्बिनीसम्म फैलियो मनसुन
बोइङलाई ६ वर्षपछि फेरि ठूलो क्षति
बोइङलाई ६ वर्षपछि फेरि ठूलो क्षति
एमाले महासचिव शंकर पोखरेल बेलायत प्रस्थान
एमाले महासचिव शंकर पोखरेल बेलायत प्रस्थान
रूसी राजदूत एलेक्सी नोभिकभसँग अन्तर्वार्ता
रूसी राजदूत एलेक्सी नोभिकभसँग अन्तर्वार्ता
पदाधिकारी र पूर्वपदाधिकारीबाट सुझाव लिएर कार्यसम्पादनबाट निर्णय गर्छन् देउवा
पदाधिकारी र पूर्वपदाधिकारीबाट सुझाव लिएर कार्यसम्पादनबाट निर्णय गर्छन् देउवा
उपमेयर र तीन जना वडाध्यक्ष सहितको बैठकपछि मेयर बालेन तयार भए कार्यपालिका डाक्न
उपमेयर र तीन जना वडाध्यक्ष सहितको बैठकपछि मेयर बालेन तयार भए कार्यपालिका डाक्न
बर्लिनदेखि किम्फसम्म चर्चा पाएका नेपाली निर्देशक
बर्लिनदेखि किम्फसम्म चर्चा पाएका नेपाली निर्देशक
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

बाँच्ने एउटा जिन्दगी!
डाइनिङ टेबलको कथा!
पुरुषको पीडा!
जिन्दगीको नाम हराएकी अनामिका!
आजका मान्छेहरू!
जख्खडको भाले!

विचार

सम्पादकीय
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ! सम्पादकीय
यादव भट्टराई
के घरजग्गा व्यवसायीलाई करको दायरामा ल्याउन सकिँदैन? यादव भट्टराई
चेतनाथ आचार्य
साइकलै साइकलको सहर चेतनाथ आचार्य
अनिल पोखरेल
मनसुन आउँदैछ, यी ५ सुधार गरे जोगाउन सकिन्छ जनधन अनिल पोखरेल

ब्लग

सुरेश भट्ट
स्वेच्छाले देश फर्कने दिन कहिले आउने हो कहिले! सुरेश भट्ट
निकेश शर्मा
हजुरबुवाको खाली कुर्सी र मेरो भरिएको मन! निकेश शर्मा
विष्णुप्रसाद सापकोटा
प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको खुला पत्र! विष्णुप्रसाद सापकोटा
अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे

साहित्यपाटी

प्रेम शर्मा
बाँच्ने एउटा जिन्दगी! प्रेम शर्मा
प्रकाश शर्मा
डाइनिङ टेबलको कथा! प्रकाश शर्मा
निरज घिमिरे
पुरुषको पीडा! निरज घिमिरे
देवेन्द्र चिनार
जिन्दगीको नाम हराएकी अनामिका! देवेन्द्र चिनार

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP