Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असार २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

भन न आमा

संगीता सुवेदी

संगीता सुवेदी

संगीता सुवेदी।
संगीता सुवेदी।

कविता

सास्तीले घेर्छ सीमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलात्कारी ढुकेर बस्छ क्वारेन्टिनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो मेरो भग्नावेशमा

घरबाट गरिबीले लखेट्यो
मुग्लानबाट महामारीले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसें

घरदेशमा आफ्नाबाटै

परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरैबाट लुटियो आमा
माइती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाइ कुुकुर जति पनि
मेरा भएनन् आमा

उज्यालो खोज्दै हिँड्दा
अँधेरो आँगनमा आइपुगेंं म
रक्षक नै भक्षक भए पछि
मेरो अस्मिताको
रक्षा गर्न सकिनँ आमा

मसँग मेरो लासमात्र बाँकी छ
घर लैजाऊ कि चिहानमा
मसँग अँधेरो रात मात्र बाँकी छ
लामो निन्द्रा निदाऊँ कि
म फेरि पर्खूं बिहानमा
भन न आमा
म घर फर्कूं कि चिहानमा ?

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १२:३२
सिफारिस
टिमुरे भन्सार क्षेत्रमा गाडीको बिजोग (तस्बिरहरू)
टिमुरे भन्सार क्षेत्रमा गाडीको बिजोग (तस्बिरहरू)
कांग्रेसका चार केन्द्रीय सदस्यको प्रश्न- संरक्षण गर्ने नेता नभए अनुशासन कारबाही गर्ने हो?
कांग्रेसका चार केन्द्रीय सदस्यको प्रश्न- संरक्षण गर्ने नेता नभए अनुशासन कारबाही गर्ने हो?
जहाज उड्नेबित्तिकै क्याप्टेनले सहपाइलटलाई सोधेका थिए- इन्जिन तपाईंले बन्द गर्नुभएको?
जहाज उड्नेबित्तिकै क्याप्टेनले सहपाइलटलाई सोधेका थिए- इन्जिन तपाईंले बन्द गर्नुभएको?
एक तीक्ष्ण डाक्टर कर्मचारीतन्त्रको चक्रब्यूहमा फसेपछि, हेर्नुहोस् युट्युबमा
एक तीक्ष्ण डाक्टर कर्मचारीतन्त्रको चक्रब्यूहमा फसेपछि, हेर्नुहोस् युट्युबमा
देउवाले विश्वप्रकाशलाई साँच्चै भनेका हुन् कि जिस्किएर?
देउवाले विश्वप्रकाशलाई साँच्चै भनेका हुन् कि जिस्किएर?
अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन
अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन
पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, किन भइरहेछ हिमताल विस्फोट?
पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, किन भइरहेछ हिमताल विस्फोट?
टिभी हेर्दै पकाउन सिके, अहिले दुई देशमा चलाउँछन् ४ वटा रेस्टुरेन्ट
टिभी हेर्दै पकाउन सिके, अहिले दुई देशमा चलाउँछन् ४ वटा रेस्टुरेन्ट
सधैंजसो राति राति किन पर्छ पानी?
सधैंजसो राति राति किन पर्छ पानी?
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

छोडेकोमा पछुतो!
के अब तिमी फर्किन्छौ?
पहिलो प्रयासमा नै दुर्घटना!
हराएको कथा!
अवरुद्ध गन्तव्य!
शिक्षाको सागर, सिक्काको रेट!

विचार

सुलभ खरेल
लापरबाहीमा डाक्टरहरूले उन्मुक्ति पाउन हुँदैन, तर पहिले बीमाको व्यवस्था गरौं सुलभ खरेल
चेतनाथ आचार्य
पूर्णिमाको काम सुनेर चिनियाँ पत्रकार चकित भएपछि चेतनाथ आचार्य
यादव भट्टराई
विकासभन्दा बढी समस्याको केन्द्र बन्दैछन् सहरहरू, किन? यादव भट्टराई
अनिल पोखरेल
हिमाल र पहाडलाई न्यूयोर्कको म्यानहटन बनाउन खोजे यस्तै हुन्छ! अनिल पोखरेल

ब्लग

अमर अधिकारी
त्यो बेलाको काठमाडौँ! अमर अधिकारी
संगीता सुवेदी
जीवनका भोगाइहरू नै सबैभन्दा ठुला गुरु! संगीता सुवेदी
दिपेशकुमार यादव
यो त साँच्चै जित हो, जिन्दगीको पहिलो जित! दिपेशकुमार यादव
नारायणप्रसाद सापकोटा
‘पढेर पनि उही विदेश जाने, पैसा कमाउने रहेछ क्यारे!’ नारायणप्रसाद सापकोटा

साहित्यपाटी

रमा पौडेल
छोडेकोमा पछुतो! रमा पौडेल
सागर घले
के अब तिमी फर्किन्छौ? सागर घले
भास्कर बोहरा
पहिलो प्रयासमा नै दुर्घटना! भास्कर बोहरा
सुदिप भुसाल
हराएको कथा! सुदिप भुसाल

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP